दफा ३
राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध गर्ने
कार्यालयले देहायका आधार पूरा गर्ने सरकारी निकाय वा सार्वजनिक संस्थालाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध गर्नेछ:-
(क) प्रचलित कानून बमोजिम नियमित रूपमा तथ्याङ्कीय क्रियाकलाप सञ्चालन गर्ने,
(ख) राष्ट्रिय मानक र गुणस्तर बमोजिम तथ्याङ्क उत्पादन गर्ने,
(ग) वदवथ्याङ्गीय नतिजा प्रकाशन गर्ने।
(क) प्रचलित कानून बमोजिम नियमित रूपमा तथ्याङ्कीय क्रियाकलाप सञ्चालन गर्ने,
(ख) राष्ट्रिय मानक र गुणस्तर बमोजिम तथ्याङ्क उत्पादन गर्ने,
(ग) वदवथ्याङ्गीय नतिजा प्रकाशन गर्ने।